भारोत्तोलनमा चौधरीलाई स्वर्ण
काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण जितेकी छिन् ।
पोखरामा बिहीबार भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन् ।
चौधरीले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ किलो तौल उचालिन् ।
Published : Thursday, 2019 December 5, 6:47 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया