सागमा मण्डेकाजीले नेपालाई पहिलो स्वर्ण दिलाए
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबारबाट शुरु करातेको पुरुष एकल कातातर्फ नेपालका मन्डेकाजी श्रेष्ठले स्वर्णपदक जितेका छन् ।
पहिलो चरणबाट सर्वाधिक अंक हासिल गर्दै फाइनलमा पुगेका मन्डेकाजीले २५.७२ अंक हासिल गर्दै नेपाललाई करातेतर्फ १३औं सागको पहिलो स्वर्णपदक दिलाएका हुन् ।
पाकिस्तानका निमातुल्लाहले २४.९२ अंक ल्याउँदै रजतमा चित्त बुझाएका छन् ।
उनले पहिलो चरणमा २४ अंक हासिल गर्दै फाइनलमा स्थान बनाएका थिए ।
पहिलो चरणमा श्रीलंकाका सौनतारारासाले २१.१८, पाकिस्तानी नियामातुल्लाहले २३.६८ र बंगलादेशका मोहम्मद हसनले २२.८ अंक हासिल गरेका थिए ।
Published : Monday, 2019 December 2, 11:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया