कांग्रेसको काठमाडौं ५ (१)को सभापतिमा धिरेनबिक्रम सर्वसम्मत निर्वाचित, देउवा पक्ष उत्साहित
काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ प्रदेश सभातर्फ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले काठमाडौं क्षेत्र नं. ५ प्रदेशसभा १ तर्फ धिरेनबिक्रम मोक्तानलाई सभापतिमा निर्वाचित गरिएको छ । देउवाबहादुर देउवा पक्षले गरेको अधिवेशनबाट मोक्तान प्रदेशसभातर्फ निर्वाचन क्षेत्रको सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अधिवेशनले प्रदेशसभातर्फ क्षेत्रीय कार्यसमित पनि निर्वाचित गरिएको छ । निर्वाचितहरूलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ ।
Published : Saturday, 2026 October 10, 9:58 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया