वीपी स्मृति दिवसका अवसरमा डा.कोइरालाद्वारा बिरामीहरुलाई फलफूल वितरण
काठमाडौं । वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिरामीहरुलाई फलफूल वितरण गरेका छन् ।
बुधबार बिहान नेता डा.कोइरालाले वीपी स्मृति सामुदायिक सहकारी अस्पताल, काठमाडौंमा उपचाररत बिरामीहरुलाई फलफूल र जुस बितरण गरेका हुन् । उनले बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका छन् ।
फलफूल वितरणका क्रममा कांग्रेसका अन्य नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।
Published : Wednesday, 2026 July 22, 11:07 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया