नारायणघाट–मुग्लिङ सडकखण्ड अबरुद्ध, तुइन खोलामा पहिरो
भरतपुर । निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा सवारी आवागमन रोकिएको छ ।
सोमबार राति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयको लागि सो रूटमा चलने सवारी साधनहरूको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
नारायणघाट–मुग्लिङ सडकखण्डको बिकल्पको रुपमा बैकल्पिक व्यवस्था गर्न प्रहरीले अनुरोध गरेको छ ।
१९.२५ बजेको समयमा नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गतको तुइन खोला नजिकै पहिरो गई दुईतर्फी बाटो समेत अवरुद्ध भएको छ ।
Published : Monday, 2026 July 13, 8:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया