रोल्पामा जीप दुर्घटना, २० यात्रुको मृत्यु
भालुबाङ । रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
बिहीबार थवाङ गाउँपालिका वडा नं. १ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।
हालसम्म २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश रुकुम पूर्वको सिस्ने – ५ टाकुराका बासिन्दा रहेका छन् ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Published : Thursday, 2026 April 30, 8:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया