पर्सा प्रहरीद्वारा ९ किलो गाजासहित ३ भारतीयलाई पक्राउ
वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले ९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले ९ किलो ३८० ग्राम लागुऔषध सहित भारतको बिहार बैशाली जिल्ला, बिदुपुर ग्राम बस्ने २२ वर्षाका राजकुमार, राजामाईकल बस्ने वर्ष २३ को विशालकुमार र भारतको छपरा जिल्ला, सोनपुर ग्राम वडा नं. ३ बस्ने वर्ष २४ का पिन्टुकुमारलाई पक्राउ गरेको पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकले बताएका छन् ।
विशेष सूचनाको आधारमा पर्साको पर्सागढी वडा नं. ९ बडेर्वा पम्पको नजिक सडकखणडमा प्रहरी चौकी मानवाबाट खटिएको टोलीले ३ जनालाई गाजासहित नियन्त्रणमा लिएको थियो ।
तीन जनालाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया