नियमित महाधिवेशनबाट कांग्रेस पछाडि हट्नु हुँदैन : सभापतिहरू

काठमाडौं । नेपाली कांग्रेसका विभिन्न जिल्लाका काठमाडौंमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित रूपमा गर्न माग गरेको छ ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको बैठकले सभापतिमा जो निर्वाचित भए पनि कांग्रेसको महाधिवेशन समयमा नै गर्न माग गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेका बेला सम्पर्क समितिका सभापतिहरूले नियमित अधिवेशन गर्न दबाब दिएका हुन् ।

Published : Friday, 2025 November 7, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया