नेपालको स्वाभिमान मेरो स्वाभिमान हो, लिपुलेख र लिम्पियाधूरा नेपाललाई फिर्ता गर्नुपर्छ : कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले लिपुलेख र लिम्पियाधूरा नेपाललाई फिर्ता गर्न भारतसँग माग गरेका छन् ।
बिहीबार कांग्रेस नेता शाहले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भने, ‘नेपालको स्वाभिमान मेरो स्वाभिमान हो, नेपालको भूमि लिपुलेख र लिम्पियधूरा नेपालको भूमि हो ।’
‘म भारत सरकारसँग अनुरोध गर्न चाहन्छु की अविलम्ब हाम्रो भूमिलाई फिर्ता गारी भारतीय सेनालाई हटाई नेपालको भूमि नेपाललाई फिर्ता गर्नु पर्दछ,’ पूर्वसांसद शाहले भनेका छन् ।
‘नेपाल र भारतको सम्बन्ध दिगो बनाउनका लागि यो कार्य भारतले नै शुरुआत गर्नु पर्दछ,’ कांग्रेस नेता शाहले भनेका छन् ।

Published : Thursday, 2025 October 30, 3:50 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया