राष्ट्रिय सभाका सचिव अर्यालले दिए पदबाट राजीनामा
काठमाडौं । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार कात्तिक ११ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
सचिव अर्यालले राजीनामा दिएको पत्र राष्ट्रपतिका कार्यालय पुगेको छ । सचिव अर्यालले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।
Published : Tuesday, 2025 October 28, 8:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया