सञ्चारमन्त्री गुरुङको घरमा तोडफोड
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा भएको छ ।
मंगलबार बिहान प्रदर्शनकारीले ललितपुरको सुनाकोठीस्थित घरमा ढुंगामुढा गरेका हुन् । प्रदर्शनकारीले घरबाट केही सामग्रीहरू बाहिर निकालेर समेत तोडफोड गरेको ललितपुर प्रहरीका एसपी चक्रराज जोशीले बताए ।
प्रदर्शनकारीले ललितपुरको हात्तीवनस्थित प्रहरी कार्यालय तोडफोड गरेका छन् । उत्तेजित अवस्थामा आएका प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।
Published : Tuesday, 2025 September 9, 12:19 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया