परराष्ट्रमन्त्री डा.राणाद्वारा नेपालका लागि म्यानमारका राजदूत माउङलाई बिदाइ
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालका लागि म्यानमारका राजदूत यू म्यो मिन्ट माउङलाई बिदाइ गरेकी छिन् ।
बुधबार डा.राणाले राजदूत माउङलाई टेलिफोन गरेर बिदाइ गरेकी हुन् ।
‘नेपाल र म्यानमारबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धलाई अभिवृद्धि गर्न उहाँको योगदानको लागि मैले कदर व्यक्त गरें,’ डा.राणाले भनिन्, ‘उहाँको भविष्यको कार्यका लागि शुभकामना व्यक्त गर्दछु ।’
Published : Wednesday, 2025 September 3, 9:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया