पोखरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वल समेत ५ जनालाई सोमबार साँझ
प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ८ सय रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
Published : Tuesday, 2025 September 2, 12:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया