सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार
काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ ।
सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५जी सार्वजनिक गरेको हो । कम्पनीले हालै सार्वजनिक गरेको स्मार्ट मोबाइलको मूल्य ३४ हजार ९९९ (८.२५६ जिबी), रु. ३०,९९९ (८.१२८ जिबी) र रु. २८,९९९ (६.१२८ जिबी) तोकिएको छ ।
ग्यालेक्सी ए १७ फाइभजीमा ६.७९ इन्च सुपर एमोलिड डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ ।
यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमबी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स रहेको छ । जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ ।
यसमा जेमिनी इन्टिग्रेसन, जेमिनी लाइभ र सर्कल टु सर्चजस्ता एआइ टुलहरू प्रयोग गर्न सकिन्छ । जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले विश्वास लिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया