प्रधानमन्त्रीद्वय ओली र मोदीबीच तिआन्जिनमा भेटवार्ता

तिआन्जिन । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार चीनको तिआन्जिनमा ओली र मोदीबीच भेट भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । भारतका लागि नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ ।’

Published : Sunday, 2025 August 31, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया