सरकारद्वारा सचिव सुवेदीको स्वैच्छिक अवकाश स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदी स्वैच्छिक अवकाश स्वीकृत गरेको छ ।
बुधबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुवेदीद्वारा पेश गरिएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने भएको जानकारी दिए ।
सचिव सुवेदीले किन स्वैच्छिक अवकाश दिएका हुन् मन्त्री गुरुङले केही बताएनन् ।
Published : Wednesday, 2025 August 27, 6:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया