नापी कार्यालयका प्रमुख लम्साललाई कालोमोसो दलेर फरार
भरतपुर । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय कार्यालय, खैरहनीका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो छ्यापेका छन् ।
मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुईजनाको समूहले कार्यालय प्रमुख लम्सालको छेउमा पुगेर कालोमोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य भइरहेको बताए ।
एसपी पुरीले किन उनीहरूले कार्यालय प्रमुख लम्सालमाथि मोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए ।
Published : Tuesday, 2025 August 12, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया