राजावादीको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते
काठमाडौं । ढुङ्गा, लठ्ठी बोकर लुकेर बसेका राजावादीहरूको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते भएका छन् ।
शुक्रबार राजावादी आन्दोलनका समर्थकले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् । उनीहरूको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् ।
राजावादीहरूको आक्रमणबाट केही सुरक्षाकर्मीको टाउकोमा गम्भीर चोट लागेको छ । केहीलाई चोटपटक लागेको छ ।
राजावादी समर्थकहरूको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगामुडा र आगजनी गरेका छन् ।
Published : Friday, 2025 March 28, 3:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया