पपुआ न्यू गिनीमा फेसबकमाथि प्रतिबन्ध
लण्डन । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न भन्दै पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारको यस कदमलाई मानवअधिकार हनन् भनेका छन् ।
कदमको बचाउ गर्दै प्रहरीमन्त्री पिटर सियामालिली जुनियरले सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको बताएका छन् ।
Published : Wednesday, 2025 March 26, 2:54 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया