सुशीलाको सिफारिसमा सभापति देउवाद्वारा विभागमा १० सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागका प्रमुख सुशीला मिश्र भट्टको सिफारिसमा सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ के.सी. (ललितपुर), प्रा.मोहनजंग शाह (बाँके), डा.निरञ्जन कोइराला (कास्की) रहेका छन् ।
कुमार लामिछाने (वर्दिया), रमा के.सी. (सुर्खेत), प्रेमलाल चौधरी, (कैलाली), शेरबहादुर सार्की (बाजुरा) र दिलिप कार्की (कञ्चनपुर) विभागको सदस्यमा मनोनयन भएका छन् ।
Published : Monday, 2025 March 24, 5:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया