परराष्ट्रमन्त्री डा.राणा राईसिना डायलगमा सहभागी, मोदीका साथै विदेशमन्त्रीहरू उपस्थित
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा राईसिना डायलग कार्यक्रममा सहभागी भएकी छिन् ।
सोमबार भारतको नयाँ दिल्लीमा शुरु भएको राईसिना डायलग कार्यक्रममा डा.राणा सहभागी भएकी हुन् । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका देशका विदेशमन्त्रीहरूको सहभागिता रहेको थियो ।
भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा दी अव्जर्भर रिसर्च फाउण्डेसनले १७ देखि १९ मार्च २०२५ सम्म नयाँ दिल्लीमा राईसिना डायलगको कार्यक्रम राखेको छ । राईसिना डायलग अन्तर्गतका विभिन्न कार्यक्रम र सिजनहरूमा परराष्ट्रमन्त्री डा.राणा सहभागी हुनेछिन् ।
परराष्ट्रमन्त्री डा.राणाले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतका लागि नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






Published : Tuesday, 2025 March 18, 9:38 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया