सभापति देउवाले बोलाए पदाधिकारीहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा मंगलबार दिउँसो दुई बजे बैठक बोलाएका हुन् । कांग्रेस नेताहरूका अनुसार भ्रातृ संस्थाहरूको महाधिवेशन, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।
कांग्रेसको भ्रातृ संस्थाहरूको महाअधिवेशन चैत महिनाभित्र सम्पन्न गर्ने कार्यादेश छ । चैत महिनाभित्र धेरै भ्रातृ संस्थाहरूको महाधिवेशन हुने सम्भावना न्यून छ ।
Published : Monday, 2025 March 17, 4:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया