महिला पतंजलि योग समितिकी अध्यक्ष कांग्रेसमा प्रवेश, नेता बस्नेतद्वारा स्वागत
काठमाडौं । महिला पतंजलि योग समिति सिन्धुपाल्चोक जिल्लाकी अध्यक्ष कविता राउत नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेतृ राउतलाई पार्टीको सदस्यता प्रदान गरेका छन् । नेता बस्नेतले कविता राउतलाई कांग्रेसले क्षमता र योग्यताका आधारमा मूल्यांकन गरेर जिम्मेवारी दिने बताए ।
नेतृ राउतले पनि कांग्रेसको संगठन निर्माणमा आफ्नो भूमिका सक्रिय रहने प्रतिवद्धता जनाएकी छिन् ।
Published : Saturday, 2025 March 8, 12:34 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया