कांग्रेस सभापति देउवाद्वारा मनराशिसवाको प्रशासनिक भवनको उद्घाटन
मनराशिसवा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मनराशिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।
शुक्रबार सभापति देउवाद्वारा महोत्तरीको मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको कांग्रेसकी सांसद चन्दा चौधरीले बताइन् ।
उद्घाटन कार्यक्रममा कांग्रेसका नेताहरू विमलेन्द्र निधि, चन्दा चौधरीका साथै मनराशिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेय, उप–प्रमुख शकुन्तला देवी लगायतको उपस्थिति रहेको थियो ।



Published : Friday, 2025 March 7, 12:16 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया