सभापति देउवाद्वारा भुतपूर्व सैनिक संघको महाधिवेशन उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भुतपूर्व सैनिक संघको छैटौं केन्द्रीय महाधिवेशनको उद्घान गरेका छन् ।
बिहीबार बिहान वीपीनगर, ललितपुरमा सभापति देउवाले संघको महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कांग्रेसका नेताहरूको उपस्थिति रहेको छ ।
संघको महाधिवेशनले नयाँ नेतृत्व र कार्यदिशा पारित गर्नेछ । कांग्रेसका भ्रातृ संस्थाहरूले अधिवेशन गर्न नसकेका बेला भुतपूर्व सैनिक संघले महाधिवेशन गर्न लागेको छ ।
Published : Thursday, 2025 March 6, 11:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया