सभापति देउवा शुक्रबार महोत्तरी जाने, भोलही आमसभालाई सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमसभालाई सम्बोधन गर्न महोत्तरी जाने भएका छन् ।
सभापति देउवाले शुक्रबार फागुन २३ गते महोत्तरी कांग्रेसले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले शुक्रबार दिउँसो १ बजे भोलहीमा विशाल आमसभाको आयोजना गरेको छ ।
आमसभाका लागि सम्पूर्ण तयारी गर्नुका साथै धेरैभन्दा धेरै कार्यकर्ता भोलहीमा उर्तान लागेको माहेत्तरी कांग्रेसले जनाएको छ । आमसभालाई सम्बोधनका लागि सभापति देउवाले महोत्तरी कांग्रेसलाई आश्वासन दिएका छन् ।
Published : Thursday, 2025 March 6, 11:35 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया