उपसभापति खड्काद्वारा प्रतिष्ठानको दुई निर्देशकमा डा.पौडेल र डा.थारूलाई नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले दुई जना निर्देशक नियुक्त गरेका छन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार उपसभापति खड्काले प्रतिष्ठानको निर्देशक (प्रशिक्षणतर्फ) पदमा डा. कृष्णप्रसाद पौडेल (कास्की)मा नियुक्त गरेका छन् ।
खड्काले अनुसन्धानतर्फको निर्देशक पदमा डा.सञ्जय महतो थारू (चितवन)लाईपनि नियुक्त गरेका छन् ।
Published : Wednesday, 2025 February 12, 5:24 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया