संसदकाे हिउँदे अधिवेशन शुक्रबारदेखि, सरकार तयारमा, विपक्षीहरू असहयोगकाे मुडमा
काठमाडौं । प्रतिनिधि सभाकाे हिउँदे अधिवेशनकाे बैठक आज शुक्रबारदेखि शुरु हुन लागेकाृ छ ।
संसद भवन नयाँ वानेश्वरमा दिउँसो बस्ने बैैठकमा शीर्ष नेताहरूले बाेल्ने छन् । पहिलाे दिनकाे बैठकमा सबै दलका शीर्ष नेताका साथै प्रधानमन्त्री केपी ओलीले पनि सम्बाेधन गर्ने तयारी छ ।
बैठकमा अध्यादेशहरू अनुमाेदनका लागि पेश गर्ने कार्यक्रम पनि छ । सरकारले हिउँदे अधिवेशनमा विभिन्न ३० वटा विधेयक पेश गरेर पारित गराउने तयारीमा छ । विपक्षी दलहरू भने संसद चलाउन सरकारलाई असहयोगकाे तयारीमा छन् ।
Published : Friday, 2025 January 31, 7:35 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया