ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर
काठमाडौं । सामसङ मोबाइलले ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर ल्याएको छ ।
सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल तथा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोन खरिदमा अफर ल्याएको जनाएको छ ।
अझ सुलभ मूल्यमा बजारमा ग्यालेक्सी एस २४ अल्ट्र र जी सिरिजमा प्राइस् ड्रप अफर ल्याएको जनाइएको छ ।
ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) आफ्नो प्रियजनहरूलाई गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकले सो खरिदमा २५ हजार रुपियाँसम्मको बचत गर्न सक्नेछन् ।
Published : Tuesday, 2025 January 28, 8:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया