कांग्रेसद्वारा अनुशासन समिति गठन, सांसदहरूले अराजक गतिविधि गरे कारबाही हुने
काठमाडौं । नेपाली कांग्रेसल अनशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सांसद बडूलाई समितिको संयोजकमा चयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लगि प्रतिनिधि सभा सदस्य माननीय दिलेन्द्रप्रसाद वडूलाई संयोजक चयन गर्ने निर्णय गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई अनुशासनमा राख्न र संसदलाई मर्यादित बनाउन संसदीय समितिको संयोजकमा सांसद बडूलाई चयन गरेको छ । अब कांग्रेसका सांसदहरूविरुद्ध कुनै उजुरी परेमा वा अराजक अभिव्यक्ति दिने सांसदलाई अनुशासनको कारबाही हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया