सह–सचिव राईको सचिवमा बढुवा, परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाले
काठमाडौं । सरकारले सह–सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सह–सचिव राई सचिवमा बढुवा गरेको हो । राई परराष्ट्र मन्त्रालयका कायममुकायम सचिवमा कार्यरत थिए ।
राईले बुधबार परराष्ट्र मन्त्रालयमा औपचारिकरुपमा सचिवको कार्यभार सम्हालेका छन् ।
सन् १९९६ मा सरकारी सेवामा प्रवेश गरेका राईले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि भएर समेत काम गरेको अनुभव छ ।
Published : Wednesday, 2025 January 8, 7:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया