कांग्रेस सभापति देउवासँग राप्रपा अध्यक्ष लिङ्देनद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेट गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँग अध्यक्ष लिङ्देनले भेट गरेका हुन् । उनीहरूका बीच संसदको बैठक लगायत राजनीतिक विषयहरूमा कुराकानी भएको बुझिएको छ ।
सभापति देउवा र अध्यक्ष लिङ्देनबीच सहमति, सहकार्यकासाथ अगाडि बढ्ने विषयमा पनि कुराकानी भएको छ ।
Published : Tuesday, 2025 January 7, 4:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया