उत्तरप्रदेशमा उपेन्द्र यादवद्वारा अखिलेश यादवसँग भेटवार्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट गरेका छन् ।
अखिलेश यादवले सामाजिक सञ्जालमार्फत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट भएको जनाएका छन् । उनीहरूका बीच दुई मुलुकबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
पूर्वमुख्यमन्त्री अखिलेश यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट भएको बारे जानकारी र तस्बिर सोमबार सार्वजनिक गरेका छन् ।
Published : Monday, 2025 January 6, 9:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया