प्रतिकारमा मान्छेले बाघ मारे कानून लाग्ने अवस्था छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्रमा जनताहरूले धेरै दुःख पाइरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा देउवाले बाघले मान्छे मार्दा केही नहुने तर, प्रतिकारमा मान्छेले बाघ मारे कानून लाग्ने अवस्थालाई उचित ढंगले समाधान गर्नुपर्ने बताए ।
आरक्षण क्षेत्रमा जनताले दुःख नपाउने गरी कानून बनाउन सभापति देउवाले सुझाव दिएका छन् ।
Published : Thursday, 2025 January 2, 4:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया