डीआईजीपीद्वय कडायत र के.सी. एआईजीपी बढुवामा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)द्वय कुबेर कडायत र रबिन्द्र के.सी.लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजीपीद्वय कडायत र के.सी.लाई एआईजीपीमा बढुवा गर्न सिफारिस गरेको सूचनामा उल्लेख छ ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालय नक्साल र के.सी. प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत छन् ।

Published : Thursday, 2025 January 2, 11:15 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया