प्रकाशमान, विमलेन्द्र र डा.शशांकबीच चाक्सीबारीमा छलफल
काठमाडौं । नेपाली कांग्रेसका तीन जना नेताहरूको बैठक बसेको छ ।
बुधबार ठमेलको चाक्सीबारीस्थित कांग्रेसका नेता समेत रहेका उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निवासमा ३ नेताहरूको बैठक भएको हो । नेता सिंहका साथै विमलेन्द्र निधि र डा.शशांक कोइरालाबीच पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको बुझिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिदै गरेका बेला ३ नेताहरूबीच सम्वाद भएको छ ।
Published : Wednesday, 2025 January 1, 7:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया