विकास समितिद्वारा बस्नेतको संयोजकत्वमा संसदीय उपसमिति गठन
काठमाडौं । पूर्वाधार तथा विकास समितिले सांसद शक्तिबहादुर बस्नेतको संयोजकत्वमा हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले माओवादी केन्द्रका सांसद बस्नेतको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको समिति सभापति दीपक सिंहले बताए ।
समितिको सदस्यहरू आवश्यकताका आधारमा सबै दलको प्रतिनिधित्व रहने गरि संयोजकले समन्वय गरेर राख्नेछन् ।
Published : Wednesday, 2025 January 1, 5:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया