कांग्रेसको उद्योग तथा व्यापार विभागमा सभापति देउवाद्वारा सदस्यहरू मनोयन
काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन् ।
सभापति शेरबहादुर देउवाले विभागका प्रमुख चिनकाजी श्रेष्ठको सिफारिसमा दश जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यहरूमा मनोनयन हुनेमा खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), धु्रव खड्का (काठमाडौं), जमसेर अलि मियाँ (कपिलवस्तु) रहेका छन् ।
सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), संजीव घिमिरे (झापा), जुनु गुरुङ (लम्जुङ), ई.विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2024 December 31, 12:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया