केपी ओलीले भाउ नदिएपछि बामदेव माधवकाे पार्टी प्रवेश गर्ने
काठमाडौं । राष्ट्रिय सभाका मनाेनीत टीके सांसद वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।
गौतम पार्टीमा चौथाे वरीयतामा रहनेछन् । एमालेमा फर्किन खाेवेकम गौतमलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली भाउ नदिएपछि एकीकृत समाजवादीमम प्रवेश गर्न लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गौतमलाई भाउ दिएका छैनन् ।
गौतमले पार्टी पनि खाेलेका थिए । उनकाे पार्टी हराएको छ । गौतम एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।
गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने हाे भने राष्ट्रिय सभामा याे पार्टीको सिट थपिनेछ । बर्दियाबाट हारेपछि गौतमलाई केपी ओलीले राष्ट्रिय सभामा मनाेनीत गर्न सिफारिस गरेका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया