भारतका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका नेता सिंहकाे निधन
काठमाडौं । ९३ वर्षको उमेरमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।
बिहीबार राति ९ बजेर ५१ मिनटमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भारतीय कांग्रेस(आई)का नेता समेत रहेका सिंहकाे निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।
Published : Friday, 2024 December 27, 4:54 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया