मुग्लिनदेखि काठमाडौं जाेड्ने सडक ३ घण्टा बन्द हुने
काठमाडौं । सडक स्तराेन्नति गर्नु पर्ने भएपछि मुग्लिन–काठमाडौं सडक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द हुने भएको छ ।
आइतबारदेखि सडक निर्माणका लागि सडक बन्द गर्न लागिएको छ । पुस १३ गतेसम्म सडक दैनिक ३ घन्टा बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरिएको छ । एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट हुने छैन ।
Published : Sunday, 2024 December 22, 8:34 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया