नवलपरासीमा बुस र ट्रक दुर्घटना, २२ यात्रु घाइते
नवलपरासी। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका-७ अलकत्रे डाँडामा सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न् ।
शुक्रबार बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको हो ।
घाइतेमध्ये ६ जना गम्भीर रहेका छन् । उपचारका लागि घाइतेलाई रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ ।
Published : Friday, 2024 December 20, 10:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया