गोलबजारमा पार्किङमा राखिएका ११ मोटरसाइकलमा आगजनी
लहान । सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि फैलिएको तनाव मधेश प्रदेशतिर सर्दै गर्दा भौतिक क्षति पनि बढेको छ ।
सिरहाको गोलबजारमा बिहीबार पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।
गोलबजार नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिएको छ । गोलबजारमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
Published : Thursday, 2026 July 30, 3:35 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया