फक्ताङलुङ– १ मा बाढी र पहिरोले ६ वटा घरमा क्षति
फङलिङ । ताप्लेजुङ जिल्लामा बाढी र पहिराले ६ वटा घरमा क्षति पुगेको छ ।
सोमबार राति फक्ताङलुङ गाउँपालिका वडा नं. १, तेम्रुङ टोलमा आएको बाढी तथा पहिरोका कारण ६ वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीय देवी बारकोटी, गणेश कटवाल, नरेन्द्र लिम्बू र सोम लिम्बु लगायत ६ जनाको घरमा क्षति पुगेको छ ।
६ वटा घरमा बाढी र पहिरोले क्षति पुगे पनि मानवीय क्षति भएको छैन । सुरक्षाकर्मी र स्थानीयले क्षति पुगेका घरबाट सामग्रीहरू बाहिर निकालेका छन् ।
Published : Tuesday, 2026 June 23, 12:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया