आईजीपी अर्यालद्वारा सशस्त्र प्रहरीको निशान भगवती श्री बगलामुखी माईको पूजा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बगलामुखी माई मन्दिरमा दर्शन गरेका छन् ।
आईजीपी अर्यालले मंसिर २७ गते ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गरेका हुन् ।
आईजीपी अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा गरिएको प्रेस नोटमा उल्लेख छ ।
Published : Monday, 2025 December 15, 1:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया