कांग्रेस नेता गिरी समानुपातिकतर्फ पहिलो नम्बरमा काठमाडौं ९ बाट सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरी प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ क्षेत्रीय कार्यसमितिले नेता गिरीलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस गरेको हो । गिरीलाई समानुपातिकतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको संगठन निर्माणमा निरन्तर काम गर्दै आएका नेता गिरीको योगदानको मूल्याङ्कन गर्दै क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस गरेको छ ।
Published : Thursday, 2025 December 11, 9:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया