दुई जिल्लाका सीडीओको सरुवा
काठमाडौं । गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ ।
सरुवामा दुई जिल्लाका सीडीओ फेरिएका छन् । सहसचिव विष्णुप्रसाद कोइरालालाई मन्त्रालयले डडेल्धुराको सीडीओ बनाएर सरुवा गरेको छ ।
दाङका सहायक सीडीओ यज्ञबहादुर बुढालाई अछामको सीडीओमा खटाइएको छ । डडेल्धुरामा सहायक सीडीओका रूपमा कार्यरत सावित्रा पुनलाई दाङको सहायक सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
Published : Wednesday, 2025 November 26, 7:41 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया