गृहमन्त्री अर्यालद्वारा थानकोट र नागढुङ्गा प्रहरीको निरीक्षण, एसएसपी थापाद्वारा बिफ्रिङ
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त, थानकोट र प्रहरी प्रभाग, नागढुङ्गाको निरीक्षण तथा अवलोकन गरेका छन् ।
शनिबार गृहमन्त्री अर्यालले थानकोट र नागढुङ्गाको अवलोकन, निरीक्षण गरेका हुन् । गृहमन्त्री अर्यालले थानकोट र नागढुङ्गामा कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोवलनका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्याललाई जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) रमेश थापाले बस्तुस्थितिका विषयमा जानकारी जगारएका छन् । प्रहरी वृत्त, थानकोटीकी प्रहरी प्रमुख (डीएसपी) एलिजा गिरीले पनि गृहमन्त्री अर्याललाई कार्य सम्पादनका विषयमा जानकारी गराएकी छिन् ।
Published : Saturday, 2025 November 15, 6:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया