प्रधानसेनापति सिग्देलले दिए नवनियुक्त आईजीपी कार्की बधाई
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् ।
शुक्रबार नेपाली सेनाको जङ्गी अड्डा, भद्रकालीमा भएको भेटमा प्रधानसेनापति सिग्देलले आईजीपी कार्कीलाई बधाई दिएका छन् ।
आईजीपीमा नियुक्ति भएपछि कार्की प्रधानसेनापति सिग्देललाई भेट्न पुगेका हुन् ।
Published : Saturday, 2025 November 15, 11:14 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया