सञ्चारमन्त्री खरेलद्वारा पितृ शोकमा रहेका कांग्रेस नेता खतिवडा र परिवारका सदस्यहरूसँग भेट
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पितृ शोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई भेट गरेर समवेदना प्रकट गरेका छन् ।
सोमबार सञ्चारमन्त्री खरेलले काठमाडौंको सिफलस्थित किरियापुत्री भवनमा नेता खवितडा र परिवारका सदस्यहरूलाई भेट गरेर गहिरो दुःख प्रकट गरेका हुन् । नवौं दिन मन्त्री खरेल नेता खतिवडालाई भेट्न पुगेका हुन् ।
कांग्रेस नेता खवितडाका पिता स्व.जीवनाथ खतिवडाप्रति मन्त्री खरेलले श्रद्धाञ्जलि प्रकट गरेका छन् । खरेलले स्व.जीवनाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
Published : Monday, 2025 November 10, 12:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया